Main
अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेर हद : नेतृत्वको प्रतिस्पर्धाबाट कोको बाहिरिए ?
१५ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेर हद कायम हुँदा अध्यक्षमा दाबी गरिरहेका डेढ दर्जन उम्मेदवार सबै बाहिरिने भएका छन् । उमेर हद कायम हुँदा अहिले उपमहासचिव र त्योभन्दा तल्लो वरीयता रहेका विद्यार्थी नेताहरूको बाहुल्य हुने भएको हो । ३२ वर्षे उमेर हद लाग्ने कि नलाग्ने भन्ने…
– यस समाचारको श्रोत : Online Khabar हो ।