Main
अगरबत्तीले सल्काएको सिभिल होम्सको आगलागी नियन्त्रणमा
११ फागुन, काठमाडौं । ललितपुर महानगरपालिका–२७ सुनाकोठीस्थित सिभिल होम्स कोलोनीमा लागेको आगलागी नियन्त्रणमा आएको छ । उक्त कोलोनीमा रहेको सुमन ध्वज जोशीको साढे २ तलाको घरमा आगलागी भएको थियो । प्रहरीका अनुसार उक्त घरको माथिल्लो तलाको पूजाकोठामा बलिरहेको अगरबत्तीबाट आगो सल्किएको थियो । बिहान साढे ८ बजे लागेको आगो प्रहरी र दमकलसहितको टोलीले लगभग साढे…
– यस समाचारको श्रोत : Online Khabar हो ।