Main

महिला राष्ट्रिय भलिबलमा एपीएफको विजयी सुरुवात

१० वैशाख, काठमाडौं । साविक विजेता एपीएफले आठाैं केएनपी नेरोल्याक महिला राष्ट्रिय भलिबल प्रतियोगिता २०८२ मा विजयी सुरुवात गरेको छ । राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा बुधबार भएको उद्घाटन खेलमा एपीएफले त्रिभुवन आर्मीलाई ३-० को सेटमा पराजित गरेको हो । एकपक्षीय बनेको खेफमा एपीएफले आर्मीलाई २५-२०, २५-१३, २५-१६ ले हरायो । पहिलो सेट प्रतिस्पर्धात्मक बनेपनि त्यसपछिका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button