Main
‘पूर्णबहादुरको सारंगी’को सेयर रकम भुक्तानी रोक्का गर्न दुई साझेदारको पत्र
काठमाडौं । ‘पूर्णबहादुरको सारंगी’ फिल्मको निर्माता कम्पनी सेभेन सिज इन्टरटेनमेन्टका दुई साझेदारले सेभेन सिज सिनेमा प्रालिको नाममा भैरहेको ‘सेयर रकम भुक्तानी’ रोक्का गर्न आग्रह गर्दै सोमबार वितरकसहितलाई पत्र लेखेका छन् । संचालकद्वय रमेश ढकाल र प्रतिक सुवेदी (प्याट्रिक)ले लेखेको पत्रमा अहिलेसम्म सेभेन सिज सिनेमा प्रालिको नाममा सेयर रकम भुक्तानी भैरहेको जानकारीमा आएकाले हालसम्मको भुक्तानीबारे जानकारी…
– यस समाचारको श्रोत : Online Khabar हो ।