Main
बीमा प्राधिकरण अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव दाहाल
२७ मंसिर, काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव मदन दाहाललाई जिम्मेवारी दिएको छ । दाहालले अर्को व्यवस्था नभएसम्मका लागि बीमा प्राधिकरणको अध्यक्षका रूपमा काम गर्नेछन् । अर्थ मन्त्रालयका अनुसार बीमा ऐन २०७९ को दफा (६) बमोजिम सञ्चालक समितिको दोस्रो वरीयतामा रहेका सहसचिव दाहाल बीमा प्राधिकरण अध्यक्षका रूपमा कामकाज गर्ने गरी तोकिएका…
– यस समाचारको श्रोत : Online Khabar हो ।