Main

गुल्मीको मुसिकोट–१ मा कांग्रेसका श्रेष्ठ विजयी

१६ मंसिर, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–१ मा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका उम्मेदवार आनन्द श्रेष्ठ १ हजार १ सय ८४ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका दलबहादुर थापाले ९ सय ३० मत प्राप्त गरे । वडाध्यक्षमा कांग्रेसका श्रेष्ठ २ सय ५४ मतान्तरसहित विजयी भएका हुन् । माओवादी केन्द्रबाट…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button