Main
अछाम घटना : टेलिफोनबाट प्रेम सम्बन्ध, पहिलो भेटमै हत्या
सरस्वतिको हत्या लुकाउन ती किशोरले इशराको पनि हत्या गरेका थिए । त्यसपछि घटनालाई भवितव्य देखाउन उनीहरुले माथिबाट शव भएतिर ठूला-ठूला ढुंगा खसाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।