Main
अधिकृत हुने शैक्षिक योग्यता स्नातकोत्तर राख्न प्रस्ताव
३ माघ, काठमाडौं । जनसंख्याविद् दामोदर ज्ञवालीले अधिकृत हुने शैक्षिक योग्यता स्नातकोत्तर गरेको हुनुपर्ने प्रस्ताव गरेका छन् । बिहीबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस्तो कानुनी व्यवस्थाको प्रस्ताव गरेका हुन् । यस्तो प्रावधान संघीय निजामती सेवा एनमा राख्न उनको आग्रह छ । संघीय निजामती सेवा विधेयक हाल राज्य व्यवस्था समितिमा दफावार छलफलमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।