Main
अध्यादेशबारे निर्णय गर्दै जसपा नेपाल, भूमिसम्बन्धी अध्यादेश पास गर्न नहुने मत बलियो
२४ माघ, काठमाडौं । सरकारले ल्याएको अध्यादेशको पक्षमा उभिने कि विपक्षमा भनेर जसपा नेपालले आज औपचारिक निर्णय गर्दै छ । सुझाव कार्यदल संयोजक राजकिशोर यादवले आज बिहान नौ बजे पार्टी अध्यक्ष उपेन्द्र यादवलाई प्रतिवेदन बुझाएपछि ११ बजे संसदीय दलको बैठक बसे अध्यादेशबारे निर्णय गर्ने सो पार्टीका नेताहरुले बताएका छन् । सरकारले ल्याएका ६ अध्यादेशको पक्षमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।