Main
अध्यादेश ल्याउनुको नियत गलत छ, फिर्ता हुनुपर्छ : सांसद शर्मा
२० माघ, काठमाडौं । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले अध्यादेशभित्र सकारात्मक कुरा हुँदाहुँदै पनि नियत, प्रक्रिया र विधिमा त्रुटी रहेको बताएका छन् । आइतबार राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । सरकारले अध्यादेश तत्काल फिर्ता लिनुपर्ने बताउँदै उनले अध्यादेशहरू सकारात्मक रहेको भएपनि सकारात्मकताभित्र खतरनाक कुराहरू समावेश रहेको…
– यस समाचारको श्रोत : Online Khabar हो ।