Main
अनलाइनखबरका फोटा पत्रकारमाथि प्रहरीको दुर्व्यवहार
सोमबार दिउँसो ईपीएस शाआअघि धर्ना दिन पुगेका युवाहरुको फोटो खिच्दा ललितपुर प्रहरीले अनलाइनखबर डटकमा फोटो पत्रकार आर्यन धिमाल र कान्तिपुर दैनिकका फोटा पत्रकार अंगल ढकालमाथि दुव्यर्वहार गरेको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।