Main

अनलाइनखबर ‘५० प्रभावशाली महिला २०८२’ को सूची सार्वजनिक

२३ चैत, काठमाडौं । अनलाइनखबर डटकमले नेपालका ‘५० प्रभावशाली महिला २०८२’ को सूची सार्वजनिक गरेको छ। हरेक वर्ष अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को पूर्वसन्ध्यामा सार्वजनिक गरिँदै आएको यो सूची यस वर्ष देशमा भर्खरै सम्पन्न आम निर्वाचन (फागुन २१) को चटारो र राष्ट्रिय दायित्वका कारण केही समय ढिलो गरी सार्वजनिक गरिएको अनलाइनखबरका प्रधानसम्पादक बसन्त बस्नेतले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button