Main
अनुपम घलान स्मृति फुटबलको उपाधि हेटौंडा–१५ लाई
१० फागुन, हेटौंडा । गत असोजमा मकवानपुरको सिस्नेरीस्थित पहिरोमा परी ज्यान गुमाएका एन्फा एकेडेमीका प्रशिक्षार्थी बालक अनुपम घलानको स्मृतिमा भएको अण्डर–१६ फुटबलको उपाधि हेटौंडा उपमहानगरपालिकाको १५ नम्बर वडाले जितेको छ । हेटौंडा–१२ घर भएका स्वर्गीय घलानको स्मृतिमा उपमहानगरपालिकाको नगर खेलकुद विकास समितिले पहिलो पटक नगरस्तरीय अण्डर–१६ फुटबल प्रतियोगिता आयोजना गरेको थियो । शनिवार भएको फाइनलमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।