Main
अनुशासन समितिको कारबाहीले कांग्रेसमा हलचल
२६ असार, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक यसै साता सकिएको छ । १६ देखि २३ असारसम्म बसेको बैठकमा भएका छलफल र निर्णयहरूलाई छायाँमा पार्ने गरी पार्टीको अनुशासन समितिको एक निर्णयले कांग्रेस राजनीति तरंगित भएको छ । केन्द्रीय समिति बैठक सकिएको दुई दिनपछि बुधबार पार्टी अनुशासन समितिले १८ जना नेता–कार्यकर्तामाथि कारबाहीको निर्णय सार्वजनिक गरेको…
– यस समाचारको श्रोत : Online Khabar हो ।