Main
अनेरास्ववियुको निष्कर्ष : ‘जेन जी’ पुस्तालाई औपचारिक मान्यता
३१ जेठ, काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतत्नत्र विद्यार्थी संगठन (अनेरास्ववियु) ले हालै सम्पन्न महाधिवेशनले संगठनलाई ‘जेन जी’ पुस्तासँग जोड्ने औपचारिक मान्यता पाएको निष्कर्ष निकालेको छ । शनिबार तुल्सीलाल स्मृति भवन च्यासलमा बसेको नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकले ३२ वर्षमुनिका युवाहरुमात्र नेतृत्वमा रहने निर्णयले संगठनलाई ‘जेन जी’सँग जोड्ने निष्कर्ष निकालेको…
– यस समाचारको श्रोत : Online Khabar हो ।