Main

ललितपुरको गोदावरी खोलामा एक पुरुषको शव भेटियो

१९ भदौ, काठमाडौं । ललितपुरको गोदावरी खोलामा एक पुरुषको शव भेटिएको छ ।

महालक्ष्मी नगरपालिका–८ लुभुस्थित गोदावरी खोलामा पुरुषको शव भेटिएको हो । ती पुरुषको शव सनाखत हुन बाँकी नै रहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए ।

घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button