Main
चियासँग सम्बन्धित ७ भ्रम र तथ्य
प्राय: नेपालीको दिनको सुरुवात चियाबाट हुन्छ । दूध चिया, कालो चिया, ग्रिन टी र अन्य धेरै प्रकारका चिया पिउने चलन छ । लामो समयदेखि चिया पिउनु फाइदाजनक हो वा हानिकारक भन्ने बहस पनि चल्दै आएको छ । अध्ययनहरूमा पनि मिश्रित परिणाम देखिएका छन् । केही अनुसन्धानले दूध चियाको सट्टा कालो चिया पिउनाले धेरै स्वास्थ्य लाभ…
– यस समाचारको श्रोत : Online Khabar हो ।