Main

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल : नेपालले हङकङलाई बराबरीमा रोक्यो

२२ जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपालले हङकङलाई बराबरीमा रोकेको छ । नेपालले उत्कृष्ट प्रदर्शन गर्दै हङकङ नेसनल स्टेडियममा बिहीबार भएको खेलमा हङकङलाई गोलरहित बराबरीमा रोकेको हो । घरेलु मैदानमा हङकङले नेपालमाथि लगातार आक्रमण गरेपनि नेपाली कप्तान गोलकिपर किरण चेम्जोङले केही राम्रा बचाउ गर्दा गोल गर्न सकेन । पहिलो हाफमा हङकङको दुई प्रहार…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button