Main
अन्तर–व्यवस्थापिका मञ्चको घोषणापत्र प्रधानमन्त्रीलाई हस्तान्तरण
२८ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष अन्तर–व्यवस्थापिका मञ्च, नेपालको १० औं सम्मेलनबाट पारित सात बुँदे घोषणापत्र हस्तान्तरण गरिएको छ । उक्त मञ्चको गत पुस १–३ गते गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजित सम्मेलनका निष्कर्षहरु आज प्रधानमन्त्री ओलीलाई सभामुख देवराज घिमिरेले हस्तान्तरण गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित हस्तान्तरण कार्यक्रममा सभामुख घिमिरेसँगै राष्ट्रियसभा अध्यक्ष…
– यस समाचारको श्रोत : Online Khabar हो ।