Main
अन्तिम समयको गोलमा लिभरपुलले पिएसजीलाई हरायो
२२ फागुन, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब लिभरपुलले साँघुरो जित निकालेको छ । गएराति भएको प्रि-क्वाटरफाइनलको पहिलो लेगमा फ्रेन्च क्लब पिएसजीलाई उसकै मैदानमा लिभरपुलले १-० गोलअन्तरले हराएको हो । लिभरपुलको जितमा खेलको अन्तिम समयमा हार्भे एलियटले गरेको एकमात्र गोल निर्णायक बन्यो । एलियटले ८७औं मिनेटमा डार्विन नुनेजको पासमा गोल गर्दै लिभरपुललाई जित…
– यस समाचारको श्रोत : Online Khabar हो ।