Main
लोकसेवा आयोगका अध्यक्ष भन्छन् : नेपालमा कर्मचारी धेरै भए
‘कर्मचारीको संख्या अत्यन्त ज्यादा छ । यसमा पनि टेक्नोलोजीले काम गर्नुपर्ने हुन्छ । तर कर्मचारीको व्यक्तिगत उसमा काम भइराखेको छ । यसमा सुधार गर्नु जरुरी छ । मुलुकको आवश्यकता, स्रोतसाधन अनुसार कर्मचारीको राइट साइजिङ गर्नु अत्यन्त जरुरी छ । ओएनएम गर्न जरुरी छ । आवश्यक संख्यामा गर्नुपर्छ ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।