Main
अमरेशको प्रधानमन्त्रीसँग माग : स्वास्थ्यमन्त्रीलाई बर्खास्त गर्नुस्
२२ फागुन, काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई बर्खास्त गर्न माग गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बिहीबार बोल्ने क्रममा सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्री पौडेललाई तुरुन्त बर्खास्त गर्न माग गरे । ‘किनकी, उहाँले भन्नुभएको छ कि यो मन्त्रालयमा कुनै मधेसी रहँदैन,’ सिंहले भने । स्वास्थ्य मन्त्रालयको सचिवमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।