Main

अमेरिकन गोप्य वित्तीय डाटा पहुँचमा एलन मस्कको टोलीलाई संघीय न्यायाधीशले रोके

२७ माघ, काठमाडौं । ट्रम्प प्रशासनमा अर्बपति एलन मस्कको नेतृत्त्वमा रहेको सरकारी दक्षता विभागलाई अमेरिकी सरकारको ट्रेजरी डिपार्टमेन्ट रेकर्डमा रहेका लाखौं अमेरिकीहरूको व्यक्तिगत वित्तीय डेटा पहुँच गर्नबाट अदालतले रोकेको छ । अमेरिकाका जिल्ला न्यायाधीश पौल ए एन्जलमेयरले शनिबार एक प्रारम्भिक आदेश जारी गर्दै मस्क र उनको टोलीलाई पहुँचमा प्रतिबन्ध लगाउनुका साथै रेकर्डका प्रतिलिपि नष्ट गर्न…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button