Main
स्वदेशमै रमाइरहेका यी जवान, जो ढुंगामा जीवन भर्छन्
ढुंगा केवल ढुंगा मात्र होइन, जीवनको रूप पाउन सक्ने माध्यम पनि हो । यही, विश्वासका साथ मूर्तिकला क्षेत्रमा सक्रिय छन् प्रतीक मञ्जुल बराइली । उनका लागि मूर्तिकला केवल पेशा होइन, जीवनको अभिन्न अंश बनेको छ । मूर्तिकला रोज्नुको मूल कारण उनको परिवार हो । मूर्तिकार परिवारमै जन्मिएका प्रतीकलाई कलाको प्रेरणा उनका बाबुबाट मिल्यो । बाबु…
– यस समाचारको श्रोत : Online Khabar हो ।