Main

अमेरिकाविरुद्ध सहकार्य गर्ने चीनको प्रस्ताव अस्ट्रेलियाद्वारा अस्वीकार

२८ चैत, काठमाडौं । अमेरिकाले लगाएको भन्सार शुल्क र आर्थिक अनिश्चितताको सन्दर्भमा चीनले गरेको ऐक्यबद्धताको अपिललाई अस्ट्रेलियाले अस्वीकार गरेको छ। अस्ट्रेलियाका उपप्रधान तथा रक्षा मन्त्री रिचर्ड मार्ल्सले ट्रम्पको भन्सार शुल्क वृद्धिपछि चीनले गरेको सहयोगको प्रस्तावलाई अस्वीकार गर्दै भनेका छन्, ‘म अस्ट्रेलिया चीनसँगै हुनेछ भनेर सोच्न सक्दिनँ ।’ अस्ट्रेलियाका अखबारहरूमा लेख लेख्दै अस्ट्रेलियास्थित चिनियाँ राजदूत शाओ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button