Main

पाकिस्तान सुपर लिग क्रिकेट पनि स्थगित, यूएईमा नहुने

२७ वैशाख, काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल) क्रिकेट २०२५ को बाँकी खेलहरू अनिश्चितकालका लागि स्थगित गरिएको छ। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले भारत–पाकिस्तान सीमा क्षेत्रमा तनाव बढिरहेको कारण देखाउँदै प्रधानमन्त्री शहबाज शरीफको सल्लाहमा यस्तो निर्णय गरिएको जनाएको छ। पीसीबीले भनेको छ, ‘खेलाडीहरूको मानसिक स्वास्थ्य र विदेशी खेलाडीहरू तथा उनीहरूका परिवारको चासोलाई ध्यानमा राख्दै यो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button