Main
अमेरिकी डलर थोरै घट्यो, अरुको भाउ कति ?
२० फागुन, काठमाडौं । आज अमेरिकी डलरको भाउ थोरै घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ५० पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ १० पैसा कायम भएको छ । सोमबार खरिददर १३९ रुपैयाँ ७० पैसा र खरिद तथा १४० रुपैयाँ…
– यस समाचारको श्रोत : Online Khabar हो ।