Main
अमेरिकी डलर र युरोको भाउ सामान्य घटबढ (विदेशी मुद्राको मूल्य सूची)
४ वैशाख, काठमाडौं । आज पनि अमेरिकी डलर र युरोपियन युरोको मूल्यमा सामान्य घटबढ भएको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रूपैयाँ ७९ पैसा र बिक्रीदर १३७ रूपैयाँ ३९ पैसा कायम भएको छ । बुधबार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५४ पैसा…
– यस समाचारको श्रोत : Online Khabar हो ।