Main
कीर्तिपुरको लोकतान्त्रिक चोकमा कांग्रेसको चुनावी सभा (तस्वीरहरू)
१३ मंसिर, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले कीर्तिपुरमा अन्तिम चुनावी सभा आयोजना गरेको छ । पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासमेतको उपस्थितिमा अहिले कीर्तिपुरको लोकतान्त्रिक चोकमा सभा चलिरहेको छ । कीर्तिपुरको मेयरका लागि आगामी १६ मंसिरमा उपनिर्वाचन हुँदैछ । यो निर्वाचनलाई दलहरूले आ–आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् । आजै कांग्रेससहित माओवादी केन्द्र र…
– यस समाचारको श्रोत : Online Khabar हो ।