Main
अरुणिमाले सामाजिक संजालबाट हटाइन् विवाहका तस्वीर
काठमाडौं । अभिनेत्री अरुणिमा लम्सालले विवाहका तस्वीर सामाजिक संजालबाट हटाएकी छन् । अरुणिमाको इन्स्टाग्राम र फेसबुकको टाइमलाइनमा अहिले पति युवराज श्रेष्ठ र विवाहका फोटोहरू गायब छन् । यी दुईजनाले भदौ ३ गते काठमाडौंको बत्तीसपुतलीस्थित राममन्दिरमा विवाह गरेका थिए । फोटो हटाउने मात्र होइन, इन्स्टाग्राममा एकअर्कालाई पछ्याएको देखिँदैन । विवाहपछि अरुणिमा अहिले अमेरिकामा छिन् । सामाजिक…
– यस समाचारको श्रोत : Online Khabar हो ।