Main

अर्जुनचौपारी गाउँपालिका तत्कालीन अध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

१६ पुस, काठमाडौं । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका तत्कालीन अध्यक्ष दीर्घनारायण अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्यितार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले मंगलबार अर्यालसहित १२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो । आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा गुणस्तरहिन ढलान गरेर भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको हो । अर्यालसहित तत्कालीन प्रमुख…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button