Main

नवलपरासी पश्चिममा झडप : प्रहरीको गाडी पनि जलाइयो (अपडेट)

१३ फागुन, काठमाडौं । नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका–३ स्थित बेलासपुरमा स्थानीय दुई समूहबीचको भएको झडपलाई नियन्त्रण गर्न गएको प्रहरीको गाडी नै जलाइएको छ । लुम्बिनी प्रदेशका एसएसपी जनार्दन जिसीले प्रहरीको भ्यान जलेको अनलाइनखबरलाई जानकारी दिए । ‘झडप भएपछि नियन्त्रणका लागि गएको प्रहरीको भ्यान नै जलाइएको छ । घटनाबारे अनुसन्धान सुरु गरेका छौं,’ जिसीले अनलाइनखबरसँग भने…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button