Main
‘अर्थतन्त्र र समाजको चरित्रले पनि हुण्डीलाई प्रोत्साहन गरिरहेको छ’
नेपाल जस्तो अर्थतन्त्र भएको देशमा हुण्डी वा अनौपचारिक पैसाको कारोबार अहिलेको अहिल्यै निमिट्यान्न हुन्छ भन्ने मलाई लाग्दैन । तर, रेमिट्यान्सलाई वैधानिक च्यानलबाट मात्रै ल्याउन प्रोत्साहन गर्ने नीति, नियम बनाउन सकियो भने यसलाई कम गर्न चाहिं सकिन्छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।