Main

ह्वाट्स एपमा नयाँ फिचर आउँदै, अब भरिनेछैन फोनको फोटो ग्यालरी

सोसल मिडिया कम्पनी मेटाले आफ्नो मेसेजिंग प्लाटफर्म ह्वाट्स एपमा छिट्टै नै एउटा नयाँ गोपनियता फिचर थप गर्दैछ । Advanced Chat Privacy  नामक उक्त फिचर खासगरी आईओएस प्रयोगकर्ताका लागि तयार पारिएको र यसको उद्देश्य प्रयोगकर्ताको कुराकानीलाई थप सुरक्षित बनाउनु रहेको बताइएको छ । के हो एडभान्स्ड च्याट प्राइभेसी फिचर ? WABetaInfo ले प्रकाशित गरेको समाचार अनुसार…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button