Main
अमेरिकाको उमेर समूहबाट खेलेका भिक्टोर मानसारे एफसी चितवनमा
४ चैत, काठमाडौं । एफसी चितवनले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि फरवार्ड भिक्टोर मानसारेलाई अनुबन्ध गरेको छ । सिरएरालेओनमा जन्मिएका भिक्टोरले अमेरिकाको उमेर समूहको राष्ट्रिय टिमको प्रतिनिधित्व गरेका थिए । पछिल्लो समयमा उनले एसियाको भियतनाम र इन्डोनेसियन लिगहरु खेलेका थिए । चितवनले चौथो विदेशी खेलाडीको रुपमा भिक्टोरलाई अनुबन्ध गरेको हो । चितवनले…
– यस समाचारको श्रोत : Online Khabar हो ।