Main
अशोक शर्माको ‘डबल ट्रिपल’ पनि दशैंको फूलपातिमा आउने
काठमाडौं । अशोक शर्माको निर्देशनमा फिल्म ‘डबल ट्रिपल’ बन्ने भएको छ । शिवरात्रीको अवसरमा बुधबार उनले नयाँ फिल्मको औपचारिक घोषणा गरेका छन् । फिल्मबारे जानकारी दिँदै शर्माले सामाजिक संजालमा लेखेका छन्,- ‘हामी आउँदैछौँ तपाईंको मज्जा ‘डबल’ होइन ‘ट्रिपल’ गर्न ।’ उक्त पोस्टमा शर्माले शीर्षक र कलाकारबारे जानकारी गराएका छन् । शर्माको यो नवौं निर्देशकीय फिचर…
– यस समाचारको श्रोत : Online Khabar हो ।