Main

भुटानसँग मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली यू-१९ महिला टोली घोषणा

भुटान यु-१९ टोलीविरुद्ध हुने महिला मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली यु-१९ महिला फुटबल टोली घोषणा भएको छ। एन्फाले सोमबार २३ सदस्यीय टोली घोषणा गरेको हो।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button