Main

एनसीएचएल डेप्युटी सीईओमा नीरजमान सैंजु

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड डेप्युटी सीईओमा नीरजमान सैंजु नियुक्त भएका छन् । सैंजुले आइतबारदेखि कार्यभार सम्हालेका छन् । सैंजुसँग रेमिट्यान्स कम्पनी, विभिन्न वाणिज्य बैंक लगायतमा आबद्ध रही १५ वर्षभन्दा लामो काम गरेको अनुभव छ । सैंजुले एमबीएस तथा एमबीएमा मास्टर्स डिग्री गरेका छन् । उनीसँग भएको अनुभव एवम् कार्य कुशलताले एनसीएचएललाई नयाँ उचाइमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button