Main

अहिलेको सरकार भ्रष्टाचारीको संरक्षण गर्ने उद्देश्यले बनेको हो : प्रचण्ड

१४ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भ्रष्टाचारीलाई संरक्षण गर्ने उद्देश्यले नै वर्तमान सरकार बनेको आरोप लगाएका छन् । हुलाकी मार्ग केन्द्रित तराई-मधेश जागरण अभियानका क्रममा बुधबार विराटनगरमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले आफ्नो सरकारले भ्रष्टाचारीलाई कारबाहीमा ल्याउने अभियान चलाएपछि उनीहरुलाई संरक्षण गर्न कांग्रेस-एमाले गठबन्धनको सरकार बनेको दाबी गरेका हुन् । ‘हामीले सुशासन…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button