Main
‘आँटी’ कंसाकार माथि न्यायालयको डन्डा
नेपाल वायुसेवा निगमभित्र ‘नयाँ जहाज किन्न सक्ने आँटी’ भनिएका सुगतरत्न कंसाकार भ्रष्टाचार अभियोगमा दोषी ठहरिएका छन् । विशेष अदालतको यो फैसलापछि अब निगमभित्र सायदै कसैले नयाँ जहाज खरिदको कुरा उठाउने छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।