Main
आइफोन १६ ई को खास विशेषता के हो ?
काठमाडौं । आइफोन निर्माता कम्पनी एप्पलले आफ्नो सुपथ मूल्यको नयाँ आइफोन सार्वजनिक गरेको छ । फ्लागशिप आइफोनका नयाँ संस्करण हरेक वर्ष सेप्टेम्बर महिनामा मात्रै सार्वजनिक गर्ने गरेको एप्पलले सुपथ मूल्यको दाबी ग्रिएको आइफोन १६ ई चाहिँ यसपटक फेब्रुअरीमै सार्वजनिक गरेको छ । आइफोन १६ई मा ब्याट्री ब्याकअप सबैभन्दा गज्जब रहेको दाबी एप्पलको छ । एप्पलका…
– यस समाचारको श्रोत : Online Khabar हो ।