Main
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा
२४ माघ, काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले चुक्ता पूँजीको करसहित ९.७३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । २९ करोठ ४९ लाख रुपैयाँ बराबर लाभांश प्रदान गरिने कम्पनीले जनाएको छ । नियामक निकाय बीमा प्राधिकरण र आगामी साधारणसभाले स्वीकृत गरेपछि लाभांश प्रदान हुनेछ…
– यस समाचारको श्रोत : Online Khabar हो ।