Main

आईटी इन्जिनियर माइकलको ठगी धन्दा : काठमाडौंमा साढे ३ करोडको घर, खातामा ४ करोड

भर्खर २२ वर्ष पुगेका माइकल आईटीमा स्नातक तह अध्ययनरत छन् । जागिरको नाममा कुनै पेसामा आबद्ध नभएका उनी अनलाइन ठगी, क्रिप्टो कारोबार, बैंकिङ ‘फ्रड’ लगायतमा संलग्न रहेको खुलेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button