Main

चुरे उत्थानशील आयोजनाको अनियमितता छानबिन गर्न माग

९ फागुन, काठमाडौं । चुरे उत्थानशील आयोजना प्रदेश व्यवस्थापन इकाइको आर्थिक अनियमितताबारे छानबिन गर्न चुरे तथा वनजंगल संरक्षण अभियानले माग गरेको छ । इकाइको मधेश प्रदेशका तत्कालीन प्रमुख चुडामणि खतिवडासहितलाई छानबिनको दायरामा ल्याउनुपर्ने भन्दै अभियानले आज ज्ञापन पत्रसमेत बुझाएको छ। पत्रमा सार्वजनिक खरिद ऐनविपरीत ६० लाख रुपैयाँको विभिन्न प्रजातिको विरुवा खरिद गरेको, जनतामा विरुवा वितरण तथा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button