Main
आईपीएल क्रिकेट : दिल्लीको अपराजित यात्रा रोक्ने लक्ष्यमा बेंगलुरु
२८ चैत, काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटअन्तर्गत आज एक खेल मात्र हुँदैछ । आज रोयल च्यालेन्जर्स बेंगलुरु र दिल्ली क्यापिटल्स खेल्दै छन् । बेंगलुरुस्थित एम चिन्नास्वामी स्टेडियममा खेल बेलुका नेपाली समयअनुसार पौने ८ बजेदेखि सुरु हुनेछ । दुवै टोलीमा यसपटक नयाँ कप्तान छन् । बेंगलुरुको कप्तानमा रजत पाटिदार छन् भने दिल्लीको…
– यस समाचारको श्रोत : Online Khabar हो ।