Main
सीएनएनको दाबी : अमेरिकी आक्रमणबाट इरानको परमाणु केन्द्र ध्वस्त भएन
सीएनएनले स्रोतहरुलाई उद्धृत गर्दै लेखेअनुसार बंकर बस्टर बमले परमाणु केन्द्रका भित्री भागसम्म क्षति पुर्याएको छैन । यो दाबीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘फेक न्युज‘ भनेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।