Main
आगलागी नियन्त्रण नभएसम्म काभ्रेको बेथानचोक नारायणस्थानमा यात्रा नगर्न आग्रह
१० माघ, काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकामा पर्ने ‘बेथानचोक नारायणस्थान क्षेत्र’मा यात्रा नगर्न आग्रह गरिएको छ । गाउँपालिकाले आगलागीको जोखिम भएको क्षेत्रभित्र सो मन्दिर परिसर पनि पर्ने भएकाले यात्रा नगर्न आग्रह गरेको हो । पर्यटकीय क्षेत्र नारायणस्थान मन्दिर लगायत वडा नं. १, २, ३ र ५ का केही क्षेत्रहरू समेत जोखिममा रहेको जानकारी गराउँदै पालिकाले…
– यस समाचारको श्रोत : Online Khabar हो ।