Main
आगलागी भएको हुम्ला उनापानीमा एक करोडभन्दा बढी क्षति
३ असार, हुम्ला । यही असार १ गते आइतबार आगलागी भएको सर्केगाड गाउँपालिका-३ को उनापानी गाउँमा एक करोड बराबरको क्षति भएको छ । आइतबार राति ११ बजे लागेको आगलागीबाट एक करोड क्षति भएको विवरण संकलन भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । आगलागीबाट ८ वटा घर नजेर नष्ट हुदाँ अनुमानित एक करोड बराबरको…
– यस समाचारको श्रोत : Online Khabar हो ।