Main
भारतीय नेता बोलाएर कांग्रेसले २०४६ सालको स्मरणमा विचार गोष्ठी गर्दै
२४ चैत, काठमाडौं । नेपाली कांग्रेसले भारतीय नेताहरु आमन्त्रण गरेर विचार गोष्ठी गर्न लागेको छ । गणेशमान सिंह फाउण्डेसनले २५ चैत (भोलि) गर्न लागेको कार्यक्रममा लागि तीन जना भारतीय नेता शनिबार काठमाडौं आइसकेका छन् । नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरजीले पुर्याउनु भएको योगदान’ विषयमा विचार गोष्ठी गर्न लागिएको हो । कांग्रेस सभाापति शेरबहादुर…
– यस समाचारको श्रोत : Online Khabar हो ।