Main

सहकारीको यकिन तथ्यांक पत्तो छैन : सहकारीमन्त्री अधिकारी

२ फागुन, बुटवल। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले नेपालमा सहकारी संस्थाको यकिन तथ्यांक र कति संकटमा छन् भन्ने पत्तो नभएको स्वीकारेका छन् । आफ्नै मन्त्रालयले शुक्रबार बुटवलमा गरेको सहकारी सुशासन प्रवर्द्धन विषयक प्रदेशस्तरीय कार्यक्रममा उनले सहकारीका विभिन्न संरचना हुंदा पनि यकिन तथ्यांक र वस्तुस्थिति नहुनु बिडम्वना भएको बताए । ‘अहिलेसम्म दर्ता भएका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button